देउवा दम्पत्ती स्वदेश फिर्ता

२०८२ बैशाख १२ शुक्रबार
सारांश
  • उनी थाइल्याडबाट स्वदेश फिर्ता भएकी हुन् । मन्त्री राणासँगै कांग्रेस सभापति शेरबहादुर देउवा पनि स्वदेश फर्किएका छन् ।

काठमाडौं : परराष्ट्र मन्त्री आरजु राणा देउवा संयुक्त राष्ट्र संघीय एशिया तथा प्रशान्त क्षे
त्रीय आर्थिक तथा सामाजिक आयोगको ८१ औं सत्रमा सहभागी भई शुक्रबार स्वदेश फर्किएकी छन् ।


उनी थाइल्याडबाट स्वदेश फिर्ता भएकी हुन् । मन्त्री राणासँगै कांग्रेस सभापति शेरबहादुर देउवा पनि स्वदेश फर्किएका छन् । 


बैंककमा अप्रिल २१ देखि २५ सम्म आयोजना भएको कार्यक्रमका सहभागि भई मन्त्री राणा फर्किएकी हुन् । 


मन्त्री राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग, तथा बैंककस्थित नेपाली दूतावासका उच्च अधिकारीहरु सम्मिलित नेपाली प्रतिनिधिमण्डल बैठकमा सहभागी थिए ।


सभापति देउवा पनि उपचारका लागि थाइल्याड गएका थिए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार