जसपा नेपालले कोशी नाम खारेजी र पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी गर्ने
२०८२ बैशाख ११ बिहिबार
- समितिको बैठकले उक्त गोष्ठीलाई प्रभावकारी बनाउन पार्टीका केन्द्रीय सदस्य ताजूब लिम्बूको संयोजकत्वमा व्यवस्थापन समिति, केन्द्रीय सदस्य कुन्ता राईको संयोजकत्वमा आर्थिक समिति र केन्द्रीय सदस्य कमन देवान याक्खाको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरेको छ ।
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी नाम र केबलकार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी गर्ने भएको छ ।
कोशी प्रदेशअन्तर्गतका पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय कार्यकारिणी सदस्य तथा प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुको समेत उपस्थितिमा पार्टीका सह–अध्यक्ष रकम चेम्जोङ संयोजकत्वको आन्दोलन परिचालन तथा समन्वय समितिको बैठकले आगामी बैशाख २० गते सुनसरीको धरानमा कार्यशाला गोष्ठी गर्ने निर्णय गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
समितिको बैठकले उक्त गोष्ठीलाई प्रभावकारी बनाउन पार्टीका केन्द्रीय सदस्य ताजूब लिम्बूको संयोजकत्वमा व्यवस्थापन समिति, केन्द्रीय सदस्य कुन्ता राईको संयोजकत्वमा आर्थिक समिति र केन्द्रीय सदस्य कमन देवान याक्खाको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरेको छ ।
सो कार्यक्रममा पार्टीको तर्फबाट आन्दोलनको अवधारणा पत्र प्रस्तुत गर्ने बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।