राष्ट्रपतिबाट श्रीलङ्काकाका राजदूत नेपालीले लिए शपथ

२०८१ चैत्र ६ बुधवार
सारांश
  • बुधबार राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच उनले राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

काठमाडौं : रामचन्द्र पौडेलबाट प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालको नवनियुक्त आवासीय राजदूत पूर्ण बहादुर नेपालीलेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

 
बुधबार राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच उनले राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । 


उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार