- सोाबार स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपाध्यक्ष जगनाथ खतिवडाले जनता राजावादीहरुसँग नभइ गणतन्त्रकै पक्षमा छन् भन्ने प्रमाणीत गर्न विरोधसभा गर्न लागेको जानकारी दिए ।
काठमाडौं : नेकपा एकीकृत समाजवादीले राजावादीहरु विरुद्धमा चैत १५ गते आयोजना गर्ने जनविरोधमा एक लाख भन्दा माथिको सङख्यामा जनताको सहभागिता रहने जनाएको छ ।
सोाबार स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपाध्यक्ष जगनाथ खतिवडाले जनता राजावादीहरुसँग नभइ गणतन्त्रकै पक्षमा छन् भन्ने प्रमाणीत गर्न विरोधसभा गर्न लागेको जानकारी दिए ।
उनले भने,‘चैत १५ गते नेकपा एसले एउटा जनप्रदर्शनको आयोजना गरेका छ । त्यसलाई भव्य र सफल बनाउन समाजवादीको तर्फबाट अधिकतम प्रयास गर्ने विषयमा छलफल भयो । आन्तरिक रुपमा छलफल भइरहेको छ । राजावादीहरुले गरेको गतिविधिहरुलाई खण्डन गर्ने र जनता गणतन्त्रवादीसँगै छन् । नाटकीय ढंगले प्रचार गर्दैमा जनता राजावादी हुँदैनन भन्नको लागि र जनताको आकांक्षा सडकमा प्रर्दशन गर्ने हाम्रो पहिलो प्रयास हो । लाखभन्दा माथि नै जानुपर्छ भन्ने तरिकाले कोशिस गर्ने छौं ।’
उनले राजसंस्था आउने सम्भावना नरहेको भन्दै यसलाई चुनौतीको रुपमा भन्दा पनि जनता आफूहरुसँगै छन् भन्ने दाबीलाई देखाउने मात्र उद्देश्य रहेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।