प्रधानमन्त्री ओली आज सुदूरपश्चिम जाँदै

२०८१ फागुन २५ आईतवार
सारांश
  • प्रधानमन्त्रीको सुदुरपस्चिम भ्रमणको अवशरमा उनले प्रदेश सभामा सम्बोधन गर्ने जनाएको छ ।

काठमाडौं: काठमाडौंमा राजसंस्था पक्षधरहरूको प्रदशन र पुर्व राजाको भव्य स्वागतको तयारी हुँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली भने आज सुदूरपश्चिम जाने भएका छन् । 

 

उनि सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोह लगायतका कार्यक्रममा सहभागी हुन सुदूरपश्चिम जान लागेका हुन् ।

 

हेलिकोप्टरमार्फत जाने ओलीले बिहान ११ बजे कञ्चनपुरको महेन्द्रनगरमा हुने दिक्षान्त समारोहलाई सम्बोधन गर्नेछन् भने त्यसपछि धनगढी पुगेर प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

 

प्रधानमन्त्रीको सुदुरपस्चिम भ्रमणको अवशरमा उनले प्रदेश सभामा सम्बोधन गर्ने जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार