राप्रपा थाहानगरको अधिवेशन फागुन २९ मा, सांसद शाही र सिंह उपस्थित हुने
२०८१ फागुन २३ शुक्रवार
- अधिवेशनले अबको ४ बर्षको लागि नयाँ कार्यसमिति समेत चयन गर्ने राप्रपाका जिल्ला सदस्य दिपक थापाले जानकारी दिए ।
मकवानपुर: राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाही फागुन २९ मा थाहानगर आउने भएका छन् ।
थाहा नगरपालिकामा आयोजना हुन लागेको राप्रपा थाहा नगरपालिकाको दोस्रो नगर अधिवेशनलाई उद्घाटन गर्न राप्रपाका प्रवक्ता शाही सहित केन्द्रिय नेता तथा मकवानपुरका सांसद दिपक बहादुर सिंह थाहा नगरपालिका आउने कार्यक्रम रहेको राप्रपा थाहाका अध्यक्ष कुलमान तामाङले जानकारी दिए ।
२९ गते शिखरकोटमा राप्रपाको दोस्रो नगर अधिवेशन हुँदैछ । अधिवेशनले अबको ४ बर्षको लागि नयाँ कार्यसमिति समेत चयन गर्ने राप्रपाका जिल्ला सदस्य दिपक थापाले जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’