छ देशका राजदूतले गरे राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश

२०८१ फागुन २२ विहिबार
सारांश
  • गणतन्त्र ग्वाटेमालाका गैरआवसीय राजदुत ओमर लिसान्ड्रो कास्टानेडा सोलारेस, इटालीका गैरआवसीय राजदुत एन्टोनियो एनरिको बार्टोली र ग्रीसको गैरआवसीय राजदुत अलिकी कउटसोमिटोपोउलोउ (प्यगतकयmष्तयउयगयिग० ले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

 

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न छ मुलुकका नवनियुक्त गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।


बिहीबार राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपालका लागि गणतन्त्र गिनीका गैरआवसीय राजदुत अलासने कोन्टे, गणतन्त्र युगाण्डाका गैरआवसीय राजदुत जोइस काकुरामात्सी किकाफुण्डा, बोस्निया तथा हर्जगोभिनाका गैरआवसीय राजदुत हरिस हर्ले, गणतन्त्र ग्वाटेमालाका गैरआवसीय राजदुत ओमर लिसान्ड्रो कास्टानेडा सोलारेस, इटालीका गैरआवसीय राजदुत एन्टोनियो एनरिको बार्टोली र ग्रीसको गैरआवसीय राजदुत अलिकी कउटसोमिटोपोउलोउ (प्यगतकयmष्तयउयगयिग० ले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।


सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति थियो । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार