कमजोर पूँजीगत खचले नेपाल दूरसञ्चार प्राधिकरणको बजेट खुम्चियो : मन्त्री गुरुङ
२०८१ फागुन २० गते मंगलवार
- मंगलवार नेपाल दूरसञ्चार प्राधिकरणको २७ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले पूँजीगत खच कमजोर भएकाले बजेट खुम्चिएको बताएका हुन् ।
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल दूरसञ्चार प्राधिकरणको पूँजीगत खर्च एकदमै कमजोर भएको बताएका छन् ।
मंगलवार नेपाल दूरसञ्चार प्राधिकरणको २७ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले पूँजीगत खच कमजोर भएकाले बजेट खुम्चिएको बताएका हुन् ।
उनले भने,‘नेपाल दूरसञ्चार प्राधिकरणको पूँजीगत खर्च एकदमै कमजोर छ । त्यो संकेत अहिले पनि देखिरहेको छ । गएको वर्ष कमजोर खर्चका कारणले १.५ प्रतिशत मात्र बजेट पायौ । हाम्रो योजना ३ अरव ३१ करोड माथिको थियो । पूँजीगत खच कमजोर भएकाले बजेट खुम्चिएको छ । सरकारको विधि यस्तै छ । तर त्यो खर्च कहाँ हुन्छ ?’
उनले प्राधिकरणको ऐन परिवर्तन भईरहने भन्दै आफ्नो अनुकुल नियमावली बनाउनु ठुलो रोग भएको बताए ।
उनले राम्रो सरकारको लागि अध्यादेश ल्याएको भन्दै अध्यादेश विरोध गर्नुपर्ने कारण नभएको बताए । मन्त्री गुरुङले सुशासनको लागि पूँजीगत खर्चमा देखिएका बाधाहरु पनि अध्यादेशबाट हट्ने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।