आज सार्वजनिक लेखा समितिको बैठक बस्दै

२०८१ फागुन ०६ मंगलवार
सारांश
  • मंगलवार बिहान १०ः३० बजे बस्ने बैठक बस्न लागेको हो ।

काठमाडौं: आज संघीय संसद, सार्वजनिक लेखा समितिको छत्तीसौँ बैठक बस्दै छ । मंगलवार बिहान १०ः३० बजे बस्ने बैठक बस्न लागेको हो । 


बैठकमा बेरुजु छलफल गर्न गठित उपसमितिको प्रारम्भिक प्रतिवेदनउपर अध्ययन सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार