- घिसिङ चिलिमे जलविद्युत् आयोजनाको सवारीसाधनमा त्यसतर्फ प्रस्थान गरेका छन् ।
काठमाडौँ: रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धार कार्यमा सहयोग गर्न नेपाली सेनाले पूर्वऊर्जामन्त्री कुलमान घिसिङलाई बोलाएको छ ।
विदेशी विज्ञसहितको टोलीलाई आयोजनाको विद्युत्गृहभित्र पुग्न आवश्यक प्राविधिक समन्वय तथा सुझाव दिन सेनाले आग्रह गरेपछि घिसिङ चिलिमे जलविद्युत् आयोजनाको सवारीसाधनमा त्यसतर्फ प्रस्थान गरेका छन् ।
सुरुङभित्र उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक प्राविधिक सहयोग र समन्वयका लागि घिसिङलाई बोलाइएको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
जेनजी आन्दोलन सरकारको कार्यशैली सुधारका लागि थियो- अर्जुननरसिंह केसी
-
रवि लामिछानेले संसदमा भने- पिडामा रहेका नागरिकको आक्रोश स्वाभाविक, नकारात्मक टिप्पणी कसैले नगर्नु
-
प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल
-
चिलिमेको सुरुङमा उद्धारका लागि कुलमान घिसिङलाई बोलाइयो
-
उपत्यकामा जुनसुकै कम्पनीको सिलिन्डरबाट ग्यास लिन सकिने
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।