बाढीबाट ज्यान गुमाएको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो
२२ भाद्र, २०८३, सोमवार
- बाढीबाट अहिलेसम्म १३ सयभन्दा बढीको शव फेला परेको छ । त्यस्तै बाढीका कारण अहिलेसम्म करिब ५ हजार सम्पर्कविहिन रहेका छन् ।
काठमाडौँ: भोटेकोशी बाढीको १३औं दिनको दिन आज विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक दिवस मनाइँदै छ ।
आज नेपालभरिका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा समेत राष्ट्रिय झण्डा आधा झुकाइएको छ । बाढीमा ज्यान गुमाएका नागरिकप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दै सिंहदरबारस्थित विभिन्न मन्त्रालय परिसरमा पनि आज राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।
बाढीबाट अहिलेसम्म १३ सयभन्दा बढीको शव फेला परेको छ । त्यस्तै बाढीका कारण अहिलेसम्म करिब ५ हजार सम्पर्कविहिन रहेका छन् ।
गत विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले आज राष्ट्रिय शोकको घोषणा गर्दै देशभर सरकारी कार्यालय र विदेशस्थित नियोगहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रास्वपा सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता
-
बाढीबाट ज्यान गुमाएको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो
-
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै
-
अमेरिकाको मियामीमा कार्गो विमान दुर्घटना, पाँच जनाको मृत्यु
-
आर्सनलले चेल्सीलाई हरायो, एभर्टनले म्यानचेस्टर युनाइटेडलाई बराबरीमा रोक्यो
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।