बाढीमा ज्यान गुमाउनेको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ सोमवार
सारांश
  • सरकारले निर्णय गरे अनुसार आज भदौ १० गते रसुवाको भोटेकोसी बाढीमा ज्यान गुमाउनेहरूको सम्मानमा राष्ट्रिय शोक मनाइँदैछ ।

काठमाण्डौ, २२ भाद्र । सरकारले निर्णय गरे अनुसार आज भदौ १० गते रसुवाको भोटेकोसी बाढीमा ज्यान गुमाउनेहरूको सम्मानमा राष्ट्रिय शोक मनाइँदैछ ।

 

विहिवार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय शोकको घोषणा गर्दै देशभर सरकारी कार्यालय र विदेशस्थित नियोगहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको थियो ।

 

भदौ १० गते आएको भिषण बाढीको १३औँ दिनको पुण्यतिथिको दिन आज राष्ट्रिय शोक मनाउने र सो दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने सरकारले निर्णय गरेको थियो ।

 

यस बाढीमा अहिलेसम्म १३ सय भन्दा बढीको शव फेला परेको छ भने करिब ५ हजार अझै सम्पर्कविहिन रहेका छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार