एनभिडियाले दियो एक करोड डलर सहयोग

२०८३ भाद्र १९ शुक्रवार
सारांश
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सन ह्वाङलाई करिब डेढ अर्ब नेपाली रुपैयाँबराबरको सहयोगका लागि धन्यवाद दिएका छन् ।

काठमाण्डौ, १९ भाद्र । अमेरिकी एआई चीप निर्माता कम्पनी एनभिडियाले भोटेकोशी बाढीपछि राहत तथा पुन: निर्माणका एक करोड अमेरिकी डलर सहयोग प्रदान गरेको छ ।

 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सन ह्वाङलाई करिब डेढ अर्ब नेपाली रुपैयाँबराबरको सहयोगका लागि धन्यवाद दिएका छन् ।

 

अर्थमन्त्री वाग्लेका अनुसार यो सहयोगसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० अर्ब रुपैयाँभन्दा बढी रकम संकलन भएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार