- सडक डिभिजन भरतपुरका अनुसार सडक खण्डको १७ किलो क्षेत्रमा माथिबाट ठूला ढुंगा खसेर सडक अवरुद्ध भएको थियो । ती ढुंगा हटाएपछि सवारी आवागमन पुनः सञ्चालनमा आएको जनाएको छ।
चितवन: मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो र माथिबाट ढुंगा खस्दा अवरुद्ध भएको सडक हाल पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
सडक डिभिजन भरतपुरका अनुसार सडक खण्डको १७ किलो क्षेत्रमा माथिबाट ठूला ढुंगा खसेर सडक अवरुद्ध भएको थियो । ती ढुंगा हटाएपछि सवारी आवागमन पुनः सञ्चालनमा आएको जनाएको छ।
डिभिजनका अनुसार केही ठूला ढुंगा अझै पनि ‘ब्रेकर’ मेसिनको प्रयोग गरी हटाउनुपर्ने भएकाले सफाइको काम जारी रहेको छ ।
सडक डिभिजनले उक्त सडक खण्डमा पहिरोको जोखिम अझै कायम रहेकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन तथा सुरक्षित रूपमा सवारी सञ्चालन गर्न सबै यात्रु र चालकलाई आग्रह गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।