दिपक भट्टसित जोडिएको मुद्धामा मृगेन्द्रनाथ रिमाल पक्राउ
७ श्रावण, २०८३, बिहिवार
- सोही प्रकरणमा व्यवसायी दीपक भट्ट समेत मुछिएका छन् । सम्पत्ति शुद्धीकरण कसुरमा उनी हाल थुनामा छन् । भट्टसहितका व्यक्तिहरूले अवैध तरिकाले सेयर ‘ट्रान्सफर’ गरेका आरोप छ ।
काठमाडौं: धितोपत्रसम्बन्धी कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मृगेन्द्रनाथ रिमाललाई काठमाडौंको सिफलबाट पक्राउ गरेको छ ।
बिमा ऐन, २०७९ र धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरका फरार प्रतिवादी रिमाललाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवं एसएसपी अनुपशमशेर राणाले जानकारी दिएका छन् ।
सोही प्रकरणमा व्यवसायी दीपक भट्ट समेत मुछिएका छन् । सम्पत्ति शुद्धीकरण कसुरमा उनी हाल थुनामा छन् । भट्टसहितका व्यक्तिहरूले अवैध तरिकाले सेयर ‘ट्रान्सफर’ गरेका आरोप छ ।
रिमाल नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नेवार समुदायका परम्परागत मुकुन्डोनाचका लेखक वीणा जोशीलाई मदन पुरस्कार
-
महामन्त्री शरदराज पाठकले छोडे राप्रपा
-
काठमाडौँको रात्रि यातायातका लागि २८ बस र ६ वटा नयाँ रुट प्रस्ताव
-
ऊर्जामन्त्री श्रेष्ठले भेटे त्रिशूली-३ए सुरुङबाट उद्धार गरिएका घाइते
-
महाधिवेशन रोकिएन भने कांग्रेसको विभाजन कसैले रोक्न सक्दैन- रमेश लेखक
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।