बझाङ केन्द्र विन्दु भएर भूकम्प

२०८३ श्रावण ०६ बुधवार
सारांश
  • बझाङ केन्द्र विन्दु भएर भूकम्प गएको छ ।

काठमाण्डौ, ०६ श्रावण । बझाङ केन्द्र विन्दु भएर भूकम्प गएको छ ।

 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ४ बजेर ४० मिनेट जादा बझाङको कोतदेवाल आसपास केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

 

भूकम्पबाट कुनै क्षतिको विवरण भने प्राप्त भएको छैन ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार