- पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका–०३ का २४ वर्षीय घनश्याम न्यौपाने र उनकी श्रीमती दाङको लमही नगरपालिका–०५ की २३ वर्षीया कृपा चौधरी रहेका छन् ।
बर्दिया: बर्दियामा नक्कली सिँचाई कार्यालय खोल्ने दम्पति पक्राउ परेका छन् ।
बर्दियाको ठाकुरबाबा नगरपालिका–०३ बगनाहा बजारमा 'प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग' नामक झुटो कार्यालय खोलेर उनीहरूले कर्मचारी नियुक्ति गर्ने तथा मजदुरी काममा लगाइदिने प्रलोभन देखाउँदै सर्वसाधारणलाई ठगी गरिरहेका दम्पति पक्राउ परेका हुन् । प्रहरीका अनुसार कामदारलाई ज्याला नदिने, घरधनीलाई भाडा नतिर्ने र सरकारी कागजात तथा छाप नक्कली रूपमा प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका–०३ का २४ वर्षीय घनश्याम न्यौपाने र उनकी श्रीमती दाङको लमही नगरपालिका–०५ की २३ वर्षीया कृपा चौधरी रहेका छन् ।
दुवै जनामाथि लिखतसम्बन्धी कसूर तथा ठगी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन पदाधिकारी नियुक्त
-
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन
-
भोटेकोशीको बाढी विश्वमै असामान्य विपत्ति- प्राध्यापक डिक्स
-
‘निस्सा पाएपछि आधाभन्दा बढी जितिसक्यौँ’ : शेरबहादुर देउवा
-
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रकरणको रिट खारेज
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।