- सडक बगाएपछि भोजपुरबाट काठमाडौं र भोजपुरतर्फ जादै गरेका सवारीसाधन अलपत्र परेका छन् । अहिले सडक खुलाउन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको डोजर पुगेर काम गरिरहेको र सडक खुल्न समय लाग्ने उपमेयर राईले बताए ।
विराटनगर: खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ बुवालुङस्थित पङखुखोलामा बाढीले मध्यपहाडी लोकमार्ग बगाएपछि सडक अवरुद्ध भएको छ ।
गएराती बाढीले सडक बगाएपछि अबरुद्ध भएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राईले जानकारी दिएका हुन् ।
सडक बगाएपछि भोजपुरबाट काठमाडौं र भोजपुरतर्फ जादै गरेका सवारीसाधन अलपत्र परेका छन् । अहिले सडक खुलाउन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको डोजर पुगेर काम गरिरहेको र सडक खुल्न समय लाग्ने उपमेयर राईले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नेप्सेमा सामान्य वृद्धि, ६ अर्ब ६७ करोडको कारोबार
-
शिक्षामन्त्री पोखरेल र र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच भेटवार्ता
-
समता कर फिर्तापछि विद्युतको कर हटाउन गगन थापाको माग
-
निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तको सुनुवाई साउन १२ र १३ गते हुने
-
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।