सारांश
- बीपी राजमार्ग अन्तर्गत डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ ।
बनेपा, ०६ वैशाख । बीपी राजमार्ग अन्तर्गत डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार कटुन्जेदेखि मङ्गलटार सडकखण्डको घुमाउने लगायतका बीचका अन्य डाइभर्सनहरु बगाएपछि सडक अवरुद्ध भएको हो ।
सडक मर्मत गरी सवारी आवागमन सुचारु गर्न समय लाग्ने भएको कारण सडकको अवस्थाको सम्बन्धमा जानकारी लिएर मात्रै यात्रा गर्न प्रहरीले अनिरोध गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक तीर्थयात्राका लागि भारत जाँदै
-
बलिवुड फिल्म ‘रामायण’ ओटीटीमा जियोहटस्टारमा रिलिज हुने
-
चीनको तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प: १६ जनाको मृत्यु, ३२ जना घाइते
-
दशैंको टीकाको तेस्रो दिन, मान्यजनबाट टीका–जमरा ग्रहण गर्नेक्रम जारी
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक ६ गते शुक्रबार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’