मुग्लिङ-नागढुङ्गा सडक आजदेखि तीन दिन रातिमा बन्द हुने

२०८२ चैत्र १७ मङ्गलवार
सारांश
  • मुग्लिङ-नागढुङ्गा सडकखण्ड आजदेखि तीन दिन रातिमा बन्द हुने भएको छ ।

काठमाण्डौ, १७ चैत्र । मुग्लिङ-नागढुङ्गा सडकखण्ड आजदेखि तीन दिन रातिमा बन्द हुने भएको छ ।

 

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका-४ को घोप्टेभिर लगायतका विभिन्न स्थानहरुमा सडक स्तरोन्नतीको कार्य गर्नका लागि आजदेखि चैत्र १९ गतेसम्म राती १० बजेदेखि बिहान ४ बजेसम्म अत्यावश्यक सेवा बाहेकका सबै प्रकृतिका सवारी साधनहरुको आवागमन बन्द रहने जानकारी दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार