शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हराएका चार जनाको सकुशल उद्धार
२०८२ चैत्र १० मङ्गलवार
सारांश
- शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भ्रमणको क्रममा हराएका चार जनाको सकुशल उद्धार गरिएको छ ।
काठमाण्डौ, १० चैत्र । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भ्रमणको क्रममा हराएका चार जनाको सकुशल उद्धार गरिएको छ ।
सोमबार शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भ्रमणको क्रममा हराएका ४ जनालाई निकुञ्ज सुरक्षार्थ तैनाथ चन्दननाथ गणको टोलीले गए राति ९ बजे सकुशल फेला पारी नेपाल प्रहरीलाई बुझाएको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
-
विश्व बजारमा कच्चा तेलको मूल्य ११० डलर नजिक
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’