हिउ परेपछि अवरुद्ध मध्यपहाडी लोकमार्ग सुचारु

८ चैत्र, २०८२, आइतवार
सारांश
  • शनिबार परेको हिमपातपछि अवरुद्ध रहेको सडक नेपाली सेनासहितका सुरक्षा निकायले हिउ पन्छाएर सडक सूचारू गरेको छन् ।

पोखरा । नेपाली सेनासहितका सुरक्षा निकायको सहकार्यमा मध्यपहाडी लोकमार्ग अन्तर्गत अवरुद्ध पातिहाल्ने सडक खण्ड (बागलुङ र पूर्वी रुकुमको सिमाना) मा हिउ पन्छाइ सडक सूचारू गरिएको छ ।

 

शनिबार परेको हिमपातपछि अवरुद्ध रहेको सडक नेपाली सेनासहितका सुरक्षा निकायले हिउ पन्छाएर सडक सूचारू गरेको छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार