- म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेर प्रतिनिधिसभा सदस्य बनेका महावीर पुनले पोखरा महानगरका मेयर धनराज आचार्यलाई जवाफ दिएका छन् ।
पोखरा, २८ फाल्गुण । म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेर प्रतिनिधिसभा सदस्य बनेका महावीर पुनले पोखरा महानगरका मेयर धनराज आचार्यलाई जवाफ दिएका छन् ।
पुनले धनि मेयरले उद्योगधन्दा बचाउन खल्ती खुकुलो पार्नुहोला भनेको त, उल्टै 'किताब बेच्न पाइँदैन भनेको भन्दै प्राथमिकता कता हो भन्ने प्रश्न गरेका छन् ।
उनले भनेका छन्- 'हाम्रो धनी मेयरसाबले त उद्योगधन्दा बचाउन खल्ती खुकुलो पार्नुहोला भनेको त, उल्टै 'किताब बेच्न पाइँदैन' पो भन्नुहुन्छ त गाँठे! प्राथमिकता कता हो !'
यस अघि पोखराका मेयर आचार्यले पुनलाई सडक तथा फुटपाथमा किताब नबेच्न आग्रह गरेका थिए । मेयर आचार्यले बुधबार सामाजिक सञ्जालमार्फत पुनलाई सम्बोधन गर्दै दर्ता वा आवश्यक अनुमतिबिना कुनै पनि वस्तुको बिक्री-वितरण गर्नु कानुनी रूपमा जटिल हुन सक्ने बताएका थिए ।
तर पुनले भने किताब बेच्न भने छोडेनन । पोखरामा बुधबार मात्र १४०८ वटा किताब बेचेको भन्दै यस कामलाई निरन्तरता दिने बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।