उत्तर र समय दिने नेतृत्व चाहिन्छ, सरकारको नेतृत्व रविले गरेमा राम्रो- हर्क साम्पाङ

२०८२ फाल्गुण २४ आइतवार
सारांश
  • श्रम शक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको नेतृत्व रवि लामिछानेले गरेमा राम्रो हुने टिप्पणी गरेका छन् ।

काठमाडौं । श्रम शक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको नेतृत्व रवि लामिछानेले गरेमा राम्रो हुने टिप्पणी गरेका छन् ।

 

सामाजिक सञ्जालमा लेख्दै साम्पाङले जनताले चुनिहाले पछि अब सबैले स्वीकार्नुपर्ने भन्दै सरकारको नेतृत्व रविले गर्दा राम्रो हुने टिप्पणी गरेका छन् ।

 

उनले सदनमा जनताको प्रश्न सोध्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिने भन्दै त्यसो नभए बबाल हुने चेतावनी समेत दिएका छन् । साम्पाङले नबोल्ने मान्छेले बिस्तारमा उत्तर दिन नसक्ने समेत बताएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार