सुनसरी- १ मा हर्क साम्पाङ १४ हजार ३२१ मत अन्तरले अगाडी

२०८२ फाल्गुण २४ आइतवार
सारांश
  • सुनसरी- १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अग्रता बढाएका छन् ।

काठमाडौँ । सुनसरी- १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अग्रता बढाएका छन् ।

 

प्राप्त पछिल्लो मत गणना अपडेट अनुसार साम्पाङले ३० हजार ५५७ मतसहित अग्रता बनाएका छन् । त्यस्तै रास्वपाकी गोमा तामाङले १६ हजार २३६ मत प्राप्त गरेकी छन् । साम्पाङले हालसम्म १४ हजार ३२१ मतले अग्रता बनाएका छन् ।  

त्यस्तौ नेकपाका सुर्य बहादुर भट्टराईले ५ हजार १४८ मत पाएका छन् भने  नेकपा एमालेका टिकाराम लिम्बुले ३ हजार ८५४ मत प्राप्त गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार