धनुषा ४ : कांग्रेसका महेन्द्र यादवलाई हराउँदै रास्वपाको महतो विजयी
२०८२ फाल्गुण २४ आइतवार
- धनुषाको क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राज किशोर महतोले ४८ हजार २७० मत ल्याई विजयी भएका छन् ।
धनुषा । धनुषाको क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राज किशोर महतोले ४८ हजार २७० मत ल्याई विजयी भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई ३२,४६१ मतान्तरले पराजित गरेका हुन् । पराजित महेन्द्र यादवले १५ हजार ८०९ मत ल्याएका छन् ।
त्यस्तै, तेस्रो स्थानमा नेकपा एमालेका रघुवीर महासेठले जम्मा ११ हजार ५२९ मत मात्र प्राप्त गरेका छन् । धनुषा ४ मा जम्मा मतदाता सङ्ख्या १ लाख २७ हजार ७७६ रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’