गोरखा-१ मा काँग्रेस र रास्वपाबीच प्रतिष्पर्धा

२०८२ फाल्गुण २४ आइतवार
सारांश
  • गोरखा-१ मा नेपाली काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) बीच प्रतिष्पर्धा देखिएको छ ।

काठमाडौँ ।  गोरखा-१ मा नेपाली काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) बीच प्रतिष्पर्धा देखिएको छ ।

पछिल्लो मत गणनाको अपडेट अनुसार काँग्रेसका प्रेमकुमार खत्री रास्वपाका सुदन गुरुङभन्दा ४ मतले अगाडी रहेका छन् । खत्रीले ४ हजार २६३ मत प्राप्त गरेका छन्  । त्यस्तै गुरुङले ४ हजार २५९ मत प्राप्त गरेका छन ।

त्यस्तै यस क्षेत्रमा नेकपाका हरिराज अधिकारीले २ हजार २८० मत पाएका छन् भने रामचन्द्र लामिछानेले ६७५ मत प्राप्त गरेका छन् । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार