जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्रको अग्रता, नरेश भण्डारीले पछ्याउँदै

२०८२ फाल्गुण २३ शनिवार
सारांश
  • जुम्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भएको मतदानको गणना जारी छ ।

मुगु, २३ फाल्गुण । जुम्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भएको मतदानको गणना जारी छ ।

 

३२ हजार ६६० मतगणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवार ज्ञानेन्द्र बहादुर शाहीले १२ हजार ५४९ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी नेकपाका उम्मेदवार नरेश भण्डारीले ८ हजार ५४४ प्राप्त गरेका छन् ।

 

नेपाली कांग्रेस उम्मेदवार दिप बहादुर शाहि रुख ५ हजार ३६० प्राप्त गरेका छन् । नेकपा एमालेका शान्ति लाला महत सुर्य ३ हजार ८६४मत प्राप्त गरेका छन् । रास्वपाकी विनिता कठायतले ३५७ मत प्राप्त गरेकी छन् । जुम्लामा ४० हजार ८९७ मत खसेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार