परिवर्तनका चाहनालाई मूर्त रुप दिनका लागि पूर्ण प्रयास गर्नेछु : रुकेश रन्जित
२०८२ फाल्गुण २३ शनिवार
- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित रुकेश रन्जितले मतदाताहरुले चाहनालाई मूर्त रुप दिनको लागि पूर्ण रुपमा प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।
काठमाण्डौ, २३ फाल्गुण । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित रुकेश रन्जितले मतदाताहरुले चाहनालाई मूर्त रुप दिनको लागि पूर्ण रुपमा प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।
शनिबार निर्वाचितपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले मतदाताहरुले राखेको परिवर्तनको चाहनालाई मूर्त रुप दिनको लागि पूर्ण रुपमा प्रयास गर्ने प्रतिबद्धता जनाएका हुन् ।
उनले भने,‘यहाँका मतदाताहरुले जुन किसिमको परिवर्तनको चाहना राख्नुभएको छ त्यो चाहानालाई मूर्त रुप दिनको लागि पूर्ण रुपमा हामी प्रयास गर्ने छौं ।’
त्यस्तै उनले अगाडि कार्यक्रमहरु पार्टीले तय गरेको नीति तथा कार्यक्रम अनुसार र सँगसँगै मूल्य र मान्यता अनुसार अगाडि बढ्ने जानकारी गराए । देशको नीति निर्माणको काम र जनताको चाहाना पूर्ति गर्नेे अभिभारालाई जिम्मेवारीपूर्वक निभाउने उनको अठोट छ ।
‘अगाडि दिनमा हाम्रो पार्टीले तय गरेको नीति तथा कार्यक्रम अनुसार र सँगसँगै मूल्य र मान्यता अनुसार अगाडि बढ्ने छौं । देशको नीति निर्माणको काम र जनताको चाहाना पूर्ति गर्ने हाम्रो अभिभारालाई जिम्मेवारीपूर्वक निभाउने छु’ उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।