इरानमा सर्वोच्च नेताको काम गर्न बनाइयो तीन जनाको समुह

१७ फाल्गुन, २०८२, आइतवार
सारांश
  • नयाँ सर्वोच्च नेता निर्वाचित नभएसम्म, यो तीन सदस्यीय टोलीले देशको सरकार र प्रणालीलाई सुचारु रूपमा सञ्चालन गर्न सुनिश्चित गर्न सबै प्रमुख निर्णयहरू गर्ने बताइएको छ ।

 

 

काठमाडौँ । इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको मृत्यु पछि देशको सरकार संचालन गर्न तीन सदस्यीय समुह बनाइएको छ ।

 

इरानको सरकारी मिडियाका अनुसार इरानमा अब सर्वोच्च नेताको रूपमा अस्थायी रूपमा काम गर्ने तीन सदस्यीय समूह हुनेछ । यस समूहमा राष्ट्रपति मसूज पजाकियान, न्यायपालिका प्रमुख गोलामहोसेन मोहसेनी एजेई र अभिभावक परिषद्का एक कानुनी विज्ञ समावेश छन् ।

 

नयाँ सर्वोच्च नेता निर्वाचित नभएसम्म, यो तीन सदस्यीय टोलीले देशको सरकार र प्रणालीलाई सुचारु रूपमा सञ्चालन गर्न सुनिश्चित गर्न सबै प्रमुख निर्णयहरू गर्ने बताइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार