मुग्लिन–नारायणगढ खण्डमा बस दुर्घटना अपडेट: घाइते ३८ जनाको उपचार हुदै
२०८२ माघ १६ शुक्रवार
- प्रहरीले लुम्बिनी प्रदेश ०२-००१ ख ०४६६० नम्बरको नाइट बस मुग्लिन–नारायणगढ सडकखण्डको घुमाउने भन्ने स्थानमा विहान ३:१० बजे पल्टिएको हो ।
चितवन: दाङबाट काठमाडौंतर्फ गइरहेको बस आज बिहान चितवनमा दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।
प्रहरीले लुम्बिनी प्रदेश ०२-००१ ख ०४६६० नम्बरको नाइट बस मुग्लिन–नारायणगढ सडकखण्डको घुमाउने भन्ने स्थानमा विहान ३:१० बजे पल्टिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले उपलब्ध गराएको विवरणअनुसार दुर्घटनामा घाइतेहरुको नयाँ मेडिकल कलेज, भरतपुरमा चार जनाको, पुरानो मेडिकल कलेज, भरतपुरमा १३ जनाको, मौलाकालिका अस्पताल, भरतपुरमा १५ जनाको, जनता केयर अस्पताल, मुग्लिङमा बस चालकसहित ६ जनाको उपचार भइरहेको छ ।
उपचाररत धेरै जनाको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।