दरबारमार्गस्थित डान्स क्लवमा आगलागी

२०८२ माघ १५ बिहीवार
सारांश
  • आज बिहान १०:१५ बजेबाट सुरु भएको आगलागनी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

काठमाडौँ : काठमाडौंको दरबारमार्गस्थित उडल्यान्ड होटल परिसरमा रहेको ब्लाक हाउस डान्स क्लवमा लागेको आगलागी नियन्त्रणमा आएको छ ।

 

आज बिहान १०:१५ बजेबाट सुरु भएको आगलागनी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । ब्लाक हाउस डान्स क्लवको भान्छाबाट सल्किएको आगो नियन्त्रण करिब ११:५४ बजे नियन्त्रणमा ल्याइएको थियो । सुरक्षाकर्मीसहित दमकलहरुले आगलागी नियन्त्रणमा लिएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार