- निर्वाचन आचार संहितामा उम्मेदवारको चुनाव चिन्ह भएको कुनै पनि बस्तु वा सामान बनाएर बितरण गर्न र बेच्न नपाउने भन्ने व्यवस्था रहेकाले सो अनुसार पुनले किताब बेच्न नपाएको बताएका हुन् ।
काठमाडौँ : म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका निर्वाचन आयोगले उनको किताब बेच्न रोक लगाएको छ ।
निर्वाचन आचार संहितामा उम्मेदवारको चुनाव चिन्ह भएको कुनै पनि बस्तु वा सामान बनाएर बितरण गर्न र बेच्न नपाउने भन्ने व्यवस्था रहेकाले सो अनुसार पुनले किताब बेच्न नपाएको बताएका हुन् ।
उनले भनेका छन्- 'नेपालको निर्वाचन कानुनले गर्दा किताब बेच्न पाईएन- आचार संहितामा उम्मेदवारको चुनाव चिन्ह भएको कुनै पनि बस्तु वा सामान बनाएर बितरण गर्न र बेच्न नपाउने भनेको रहेछ । त्यहि कुरामा टेकेर विरोधीहरुले मलाई म्याग्दीमा मेरो आत्मकथाको किताव बेच्न पाईदैन भनेर निर्वाचन आयोगमा उजुरी गरेछन र निर्वाचन आयोगले मलाई नबेच्न भनेको छ ।'
उनले आत्मकथाको कितावमा मेरो चुनाव चिन्ह त्रिभुज नभएको र आफु त्यो कितावको लेखक मात्र भएको बताउदै त्यो कितावबाट कुनै रोयल्टी नलिएको स्पष्ट गरेका छन् । पुनले किताब बेचेर आएको सम्पूर्ण पैसा बीरगञ्ज कृषि औजार कारखानामा जाने र सो औजार कारखाना सारा नेपालीको साझा सम्पत्ति भएको स्पष्ट गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।