प्रतिकुल बकपत्र गर्नेविरुद्ध विशेष अदालतमा मुद्धा

२०८२ माघ ०७ बुधवार
सारांश
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी प्रतिवादी राम बाबु महतो कोइरी भएको मुद्धामा पोखरेलले विशेष अदालतमा बकपत्र गर्दा बयान भन्दा फरक बकपत्र गरेको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको छ ।

काठमाडौँ :महोत्तरीको बर्दिवास नगरपालिका- ६ क जिवराज पोखरेल उपर गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको बारे मुद्धा दायर भएको छ ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी प्रतिवादी राम बाबु महतो कोइरी भएको मुद्धामा पोखरेलले विशेष अदालतमा बकपत्र गर्दा बयान भन्दा फरक बकपत्र गरेको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको छ ।

 

अख्तियारले कोइरीविरुद्ध २७ लाख २३ हजार अकुत सम्पत्ति आर्जन गरेको आरोपमा दायर गरेको मुद्धामा पोखरेलले प्रतिकुल बकपत्र गरेको उल्लेख गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार