काठमाडौँको सिनामंगलस्थित काठको गोदाममा आगलागी, निभाउने प्रयास जारी
२०८२ पुष २२ गते मङ्गलवार
सारांश
- काठ गोदाम रहेको घरमा आगलागी भएको र अहिले निभाउने प्रयास जारी रहेको छ ।
काठमाडौं: काठमाडौँको सिनामंगलस्थित एक घरमा भीषण आगलागी भएको छ ।
प्रहरीका अनुसार निजी काठ गोदाम रहेको घरमा आगलागी भएको र अहिले निभाउने प्रयास जारी रहेको छ ।
घटनास्थलमा प्रहरी र दमकल पुगिसकेको र अहिले स्थानीय, सुरक्षाकर्मीसहितको टोलीले आगो निभाउने प्रयास गरिरहेको छ । विमानस्थल नजिक रहेकाले आगलागीका कारणले उडान समेत प्रभावित भएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’