- जनकपुरधाम उपमहानगरपालिकाले आज एक सुचना जारी गर्दै पुस २२ गत्तेसम्मका लागि विद्यालयहरु बन्द रह्ने जानकारी गराएको छ ।
जनकपुर: जनकपुरधामका सम्पूर्ण सबै सामुदायिक विद्यालयहरु थप ३ दिनका लागि बन्द गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले आज एक सुचना जारी गर्दै पुस २२ गत्तेसम्मका लागि विद्यालयहरु बन्द रह्ने जानकारी गराएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमान्डौबाट अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन भनि सुचना जारी भएअनुसार बाक्लो हुस्सु तथा सितलहरका कारण बालकालिकाको स्वास्थ्यमा नाकारात्मक असर पर्ने हुँदा विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको सुचनामा उल्लेख रहेको छ । उक्त विदा जाडो बिदाबाट कट्टा पनि सुचित गरिएको छ ।
विगत १ हप्तादेखि जनकपुरधामसहित धनुषाभर चिसो बढेर घर बाहिर निस्कन समेत गाह्रो भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।