बुद्ध एयरको विमान भद्रपुर विमानस्थलमा रनवेबाट चिप्लियो

२०८२ पुष १८ शुक्रवार
सारांश
  • यात्रु र चालक दलका सबै सदस्य सकुशल रहेको जानकारी प्राप्त भएको छ ।

काठमाडौं: झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रनवेबाट चिप्लिएको छ ।

 

विमान रनवेभन्दा बाहिरको भागमा गएको छ । अहिले स्थानीय र सुरक्षाकर्मिले उद्धारको काम गरिरहेका छन् ।

 

काठमाडौंबाट भद्रपुर गएको विमान अवतरणका क्रममा रनवेबाट चप्लिएको बताइए पनि विस्तृत विवरण आउन बाँकी छ । यात्रु र चालक दलका सबै सदस्य सकुशल रहेको जानकारी प्राप्त भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार