- यही मंसिर २६ गतेबाट प्रदर्शन हुने फिल्मको सार्वजनिक ट्रेलरमा कमेडीसहित पारिवारिक कथालाई उठान गरिएको छ
काठमाडौँ । कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘लोकन्ती’को ट्रेलर सार्वजनिक गरिएको छ ।
यही मंसिर २६ गतेबाट प्रदर्शन हुने फिल्मको सार्वजनिक ट्रेलरमा कमेडीसहित पारिवारिक कथालाई उठान गरिएको छ ।
रञ्जित रानाको निर्देशनमा बनेको फिल्मको कथा काजी लिम्बूले लेखेका हुन् । यसमा एसराज गराच (सुरज), ऋचा थापा, विमला लिम्बू, कुमार न्यौपाने, विकास अधिकारी, दमन रुपाखेती लगायतको अभिनय रहेको छ ।
सन्तोष न्यौपाने निर्माता रहेको फिल्ममा विकास चौधरीको संगीत, रोनिश तामाङ च्याङ्बाको छायांकन तथा गौतमराज खड्काको सम्पादन छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’