ईश्वर कार्की प्रहरीको एआइजीमा बढुवा सिफारिस

२०८२ कार्तिक २९ शनिवार
सारांश
  • प्रहरी नायब महानिरीक्षक (डिआइजी) ईश्वर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा सिफारिस गरिएको छ ।

काठमाण्डौ, २९ कार्त्तिक । प्रहरी नायब महानिरीक्षक (डिआइजी) ईश्वर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा सिफारिस गरिएको छ ।

 

बढुवा समितिको शुक्रबार बसेको बैठकले कार्कीलाई रिक्त रहेको एआइजी पदमा बढुवा सिफारिश गरेको हो । तत्कालिन एआइजी दानबहादुर कार्की आइजीपीमा बढुवा भएको एआइजीमा कार्कीलाई बढुवा सिफारिस गरिएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार