भ्याट रकम हिनामिना गरेका कर अधिकृतसहित दुई जनाविरुद्ध मुद्धा दायर

२०८२ कार्तिक २० बिहिवार
सारांश
  • मोरङको सुन्दरहरैचा नगरपालिकाको गछिया खोलाको नदीजन्य पदार्थ उत्खनन बापतको रकमको मूअकर बापतको एक करोड २३ लाख ६९ हजार ६४९ रकम आन्तरिक राजश्व कार्यालयमा बुझाउनुपर्नेमा नबुझाएको पाइएको र अनुसन्धान गर्दा तत्कालीन कर अधिकृत तिलक आलेसमेत स्वामीनारायण निर्माण सेवा धरानका प्रबन्ध निर्देशक सन्तोष कुमार बस्नेतले मिलोमतोमा सो रकम लिएको पुष्टि भएकोले मुद्धा दायर गरेको अख्तियारले जनाएको छ ।

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेत २ जना र निर्माण सेवा प्रालिविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।

 

मोरङको सुन्दरहरैचा नगरपालिकाको गछिया खोलाको नदीजन्य पदार्थ उत्खनन बापतको रकमको मूअकर बापतको एक करोड २३ लाख ६९ हजार ६४९ रकम आन्तरिक राजश्व कार्यालयमा बुझाउनुपर्नेमा नबुझाएको पाइएको र अनुसन्धान गर्दा तत्कालीन कर अधिकृत तिलक आलेसमेत स्वामीनारायण निर्माण सेवा धरानका प्रबन्ध निर्देशक सन्तोष कुमार बस्नेतले मिलोमतोमा सो रकम लिएको पुष्टि भएकोले मुद्धा दायर गरेको अख्तियारले जनाएको छ ।

 

अख्तियारले दुवैलाई सो रकम बराबरको बिगो किटान गरेको छ भने कानुन अनुसार सजायको माग गरेको जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार