कृष्णबहादुर महराविरुद्ध मुद्धा दर्ता

२०८२ असोज २७ सोमवार
सारांश
  • महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ ।

काठमाडौं: इ–सिगरेटमार्फत सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ ।

 

सोमबार जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौँमा महराविरुद्ध मुद्दा दर्ता गरेको हो । महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ । 

 

केन्द्रीय अनुसन्धान ब्युरोले त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको स्टोरबाट दुई सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान सुनसहितको इ सिगरेट प्रकरणमा महाराको भूमिका प्रमाणित भएपछि पक्राउ गरेर मुद्धाको प्रक्रिया अगाडी बढाएको थियो । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार