- शनिबार राष्ट्र्पति पौडेल अस्वस्थ भएपछि महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेका छन् ।
काठमाडौँ, २५ असोज । राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ्य भएका छन् ।
शनिबार राष्ट्र्पति पौडेल अस्वस्थ भएपछि महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेका छन् । अस्पताल स्रोतका अनुसार हाल उनको प्रारम्भिक परिक्षण भइरहेको छ ।
राष्ट्रपति पौडेलले जेनजी युवाहरुसँग छलफल गरिरहेको समयमा अचानक स्वास्थ्यमा समस्या देखिएको बताइएको छ । उनलाई एक्कासी टाउको दुख्ने र वान्ता हुने समस्या देखिएपछि अस्पताल पुर्याइएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’