महेश बस्नेतलाई विधुतीय कारोबार ऐन अन्तर्गत कारवाहीको तयारी
२०८२ असोज १४ मङ्गलवार
- नेकपा एमालेका नेता महेश बस्नेतलाई विधुतीय कारोबार ऐन अन्तर्गत कारवाहीको तयारी गरिएको छ ।
काठमाडौँ, १४ असोज । नेकपा एमालेका नेता महेश बस्नेतलाई विधुतीय कारोबार ऐन अन्तर्गत कारवाहीको तयारी गरिएको छ ।
नेता बस्नेतले सामाजिक सञ्जालमा एक महिलालाई उदृत गर्दै लेखेको विषयमा अनुसन्धान गर्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले नेपाल प्रहरीको साइबर ब्युरोलाई निदेशन दिएको हो ।
पत्रमा बस्नेतले फेसबुकमा लेखेको विषयको स्पष्ट गराउने र कुन प्रयोजनका लागि सो पोष्ट गरेको हो स्पष्ट गर्ने र अनुसन्धान गरेर राय पेश गर्न निर्देशन दिइएको छ ।
यसैबीच सामाजिक सञ्जाल र मिडियामा बस्नेतलाई पक्राउ गर्ने तयारी भन्ने समाचार आएपछि बस्नेतले सरकारले आफुलाई पक्राउ गर्न मिडिया ट्रायल गरेको बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’