तुइन खोलाको पहिरो हटाइयो, मुग्लिन नारायणगढ सडक सुचारु

२०८२ असोज १३ सोमवार
सारांश
  • मुग्लिन नारायणगढ सडक सुचारु भएको छ ।

चितवन: मुग्लिन नारायणगढ सडक सुचारु भएको छ ।

 

सोमबार बिहानदेखि अवरुद्ध रहेको सडक तुईन खोला पुल नजिकै गएको पहिरो हटाई साँझ ६ बजेदेखि आवागमन सुचारू भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार