सारांश
- मुग्लिन-नारायणघाट सडक खण्ड अन्तर्गत तुइन खोला नजिक फेरी पहिरो गएको छ ।
चितवन, १३ असोज । मुग्लिन-नारायणघाट सडक खण्ड अन्तर्गत तुइन खोला नजिक फेरी पहिरो गएको छ ।
सोमबार बिहानदेखि तुइन खोला नजिक दुंगा खस्न शुरु भएको थियो भने अहिले पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । प्रहरीले ढुंगा खस्ने क्रम नरोकिएपछि खसेका ढुंगा पन्छाउने कार्य गर्न नसकिएको बताएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’