तुइन खोला पुल नजिकै ठुलो पहाड खस्यो, सडक अनिश्चितकालका लागि बन्द

२०८२ असोज ०७ मङ्गलवार
सारांश
  • सडक बन्द भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।

चितवन:मुग्लिन-नारायणघाट सडक खण्ड अनिश्चितकालका लागि बन्द भएको छ ।

मुग्लिन-नारायणघाट सडकको तुइन खोला पुल नजिकै मंगलबार साँझ ठुलो पहाड खसेपछि सडक अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालयले सडक बन्द भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार