- साँझसम्ममा पहिरो हटाई सवारी आवागमन सुचारू गर्ने संभावना रहेको जानकारी दिएको छ ।
काठमाडौँ: गएरातीदेखि नै अवरुद्ध भएको मुग्लिन-नारायणघाट सडक खण्डको तुइन खोला नजिक रहेको पहिरो हटाउन शुरु गरिएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरले हाल दुवै तर्फबाट ३ लोडर र २ एक्स्ट्राभेटरले पहिरो पन्छाउने काम शुरु भएको र थप पहिरो खस्ने क्रम रोकिएमा सडक साँझसम्ममा पहिरो हटाई सवारी आवागमन सुचारू गर्ने संभावना रहेको जानकारी दिएको छ ।
गएराती देखि आएको पहिरो झर्ने क्रम नरोकिएपछि पहिरो हटाउन नसकिदा अहिलेसम्म दुवैतर्फको सडक अवरुद्ध रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’