- हामी नेपालीले सुदनले महेश बस्नेतसँग अहिलेसम्म कुरा नै नगरेको बताएको छ ।
काठमाडौँ: सुदन गुरुङ नेतृत्वको हामी नेपालले महेश बस्नेतले सुदन गुरुङ एमाले प्रवेश गर्न कागेको भन्दै झुट बोलेको बताएको छ ।
सामाजिक सञ्जालमा महेश बस्नेतले सुदन गुरुङ एमालेमा आउन लागेको भन्ने आशयको भिडियो भाइरल भएपछि हामी नेपालीले सुदनले महेश बस्नेतसँग अहिलेसम्म कुरा नै नगरेको बताएको छ ।
साथै हामी नेपालीले आफुहरुले महेश बस्नेतलाई नचिन्ने र कुनै किसिमको सम्मान समेत नगर्ने उल्लेख गरेको छ । साथै हामी नेपालले महेश बस्नेतलाई यस्तो झुट नबोल्न चेतावनी दिदै शहिदको योगदानको अवमुल्यन नगर्न आग्रह गरेको छ ।
साथै आम जनतालाई महेश बस्नेतका गलत कुराको विश्वास नगर्न समेत अपिल गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’