अपडेट- जेनजी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु

२०८२ भाद्र २७ शुक्रवार
सारांश
  • नजीको आन्दोलनमा देशभर ५१ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

काठमाडौँ, २७ भाद्र । जेनजीको आन्दोलनमा देशभर ५१ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

 

नेपाल प्रहरीका अनुसार मृत्यु हुनेमा तीन जना प्रहरी, एक भारतीय नागरिक र अन्य नेपाली नगारिक रहेका छन् ।

 

मृतक मध्ये ३६ जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको छ भने महाराजगञ्जमा रहेकाहरुको पोर्टमार्टम शुक्रबारबाट सुरु भएको छ । काठमाडौं उपत्यकामा अन्य अस्पतालमा पनि शवहरु रहेको हुनसक्ने अनुमान छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार