- प्रशासनले बिहान १० देखि बेलुकी ५ सम्म निषेधाज्ञा र साँझ ७ देखि बिहान ६ सम्म कर्फ्यु आदेश लागु हुने जनाएको छ ।
धनगढी: कैलाली जिल्ला प्रशासन कार्यालयले जिल्लाभर नै कर्फ्यु आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम बिहीबार साँझ ५ बजेदेखि अर्को सूचना नआएसम्म कर्फ्यु आदेश जारी गरेका हुन् ।
जारी आदेशअनुसार तीन जनाभन्दा बढी भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराबन्दी गर्न पूर्णतः निषेध गरिएको छ । प्रशासनले बिहान १० देखि बेलुकी ५ सम्म निषेधाज्ञा र साँझ ७ देखि बिहान ६ सम्म कर्फ्यु आदेश लागु हुने जनाएको छ ।
साथै आवश्यक सेवा तथा कार्यका लागि बिहान ६ देखि १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म आवतजावत गर्न सकिने प्रशासनले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।